खगेन्द्र बस्नेत
धनकुटा । चर्चित कलाकार तथा मोडेल सुमन योगी यतिबेला भोजपुरमा नृत्य प्रशिक्षण गराइरहेका छन् । विगत केही दिनदेखि उनी नृत्य प्रशिक्षण यात्रामा सक्रिय रहँदै भोजपुरका विभिन्न स्थानमा पुगेर विद्यार्थी,नृत्य प्रेमी एबम युवायुवतीहरूलाई प्रशिक्षण दिइरहेका छन् ।
रामप्रसाद राई गाउँपालिका को प्रयोजन एबम भोजपुर फ्लिम को आयोजनामा भइरहेको उक्त कार्यक्रममा नृत्यप्रति रुचि राख्ने सहभागीहरूको उत्साहजनक सहभागिता देखिएको छ करिब २० दिन उनी भोजपुरका विभिन्न स्थानहरू मा नृत्य प्रशिक्षण गराउने छन् साथमा उनले भोजपुरका सम्पूर्ण नृत्यप्रेमीहरुलाई आफ्नो-आफ्नो पालिकामा फर्म भरी प्रशिक्षणमा सहभागी हुन पनि आग्रह गरेका छन् ।



हुलाकी पाटी 















प्रतिक्रिया दिनुहोस्