images
images
images

‘उठ नेपाली, जुट नेपाली’ बोलको गीतको भिडियो सार्वजनिक

images

काठमाडौँ । कवयित्री सुशीला ढकाल अधिकारीले रचना गरिएको राष्ट्रभावले ओतप्रोत ‘उठ नेपाली, जुट नेपाली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

वरिष्ठ गायक तथा सङ्गीतकार शिशिर योगीद्वारा स्वरबद्ध उक्त गीत अधिकारीको आफ्नै युट्युब च्यानल सिर्जनाको चौतारीमार्फत आज सार्वजनिक गरिएको हो ।राष्ट्रभावले ओतप्रोत शब्दमा सिर्जित उक्त गीत सहिद दिवसको अवसर पारी भिडियो सार्वजनिक गरिएको गीतका रचनाकार अधिकारीले जानकारी दिइन् ।

images
images

मनोहर सुनामले सङ्गीत संयोजन गरिएको उक्त गीत मिक्सिङ प्रकाश मिश्र र भिडियोको छायाङ्कन वीरेन्द्र भाटले गरेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्