धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं ५ डाँडाबजारको शिरमा रहेको छ, ध्वजे डाँडा । महाभारत पर्वत श्रृखंला अन्तर्गत पर्ने ध्वजेडाँडा साँगुरीगढी गाउँपालिका भित्र पर्ने अग्लो डाँडामध्ये एक हो । पछिल्लो समय यो डाँडा घाम झुल्केको र हिमाल हेर्नका लागि पर्यटकीय गन्तव्य स्थल वन्दैछ । यहाँबाट इलामको श्रीअन्तुमा जस्तै घाम झुल्केको हेर्ने पाइछ । माैसम सफा भएको बेला सगरमाथा, मकालु, कुम्भकर्ण जस्ता हिमाल पनि देख्न सकिन्छ । भेडेटार देखि करिव ३० मिनेटको सवारी यात्राबाट यस ठाउँमा पुग्न सकिन्छ ।




default
पर्यटन धनकुटा


हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्