images
images
images

धनकुटा प्रहरीद्वारा ४ सय ४५ केजी गाँजा नष्ट (फोटो फिचर सहित)

images

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न समयमा बरामद ४ सय ४५ केजी गाँजा जलाएर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन खड्काको नेतृत्वमा धनकुटा नगरपालिका–९ स्थित मुलघाट तमोर नदीको किनारमा गाँजा नष्ट गरिएको हो ।

 

images
images

पछिल्लो समय जिल्ला उत्पादित गाँजा कोशी राजमार्ग हुँदै तराईतिर लैगाने गरिएको पाइएको छ । त्यसक्रममा प्रहरीले निगरानी गरी गाँजा नियन्त्रणमा लिँदै आएको छ । प्रहरीले बर्षैपिच्छे गाँजा खेती नष्ट गर्दै आएको छ । तर पनि लुकिछिपी गाँजा ओसारप्रसार तथा विक्रीवितरण कार्य रोकिन सकेको छैन ।

images
images

प्रतिक्रिया दिनुहोस्