images
images
images

धरान–धनकुटा राजमार्गमा आंशिक रुपमा यातायात सञ्चालन

images

धनकुटा । धरान–धनकुटा कोशी राजमार्गमा आंशिक रुपमा यातायात सञ्चालन हुन थालेको छ । जेनजीको आन्दोलनका कारण लामो समयदेखि सार्वजनिक यातायात पूर्ण रुपमा ठप्प भएकोमा शनिबारदेखि फाट्टफुट्ट रुपमा सवारी साधन सञ्चालनमा आएका हुन् ।

विशेषगरी इभी, माइक्रो, टाटा सुमो, वोलेरो तथा मालवाहक ढुवानीका सवारी साधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ । शुक्रबार राति नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै शनिबार विहानदेखि दैनिक जनजीवन सामान्यतर्फ फर्किन थालेको देखिन्छ ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्