images
images
images

राष्ट्रिय सभामा सुनिल थापा निर्विरोध

images

धनकुटा l राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित भएका छन् । खुला तर्फ अन्य कुनै पनि उम्मेदवारको उम्मेदवारी नपरेपछि थापा निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतका अनुसार थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने आगामी पुस २७ गते गरिनेछ ।

images
images

प्रतिक्रिया दिनुहोस्