धनकुटा l काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा भएको जेनजीको प्रदर्शन तथा जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै धनकुटामा जारी गरिएको निषेधाज्ञा स्थानीय प्रशासनले हटाइएको छ ।
गतभदौ २६ गते बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्म लागू भएको निषेधाज्ञा आज भदाै २८ गते शनिवार दिउँसाे १ बजेदेखि हटाइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्