images
images
images

धनकुटाको महालक्ष्मी नपा-३ मा ७२ वर्षीय पुरुष मृत फेला

images

धनकुटा । धनकुटा महालक्ष्मी नगरपालिका–३ चित्रे निवासी ७२ वर्षीय चित्रबहादुर कार्की मृत अवस्थामा फेला परेका छन् । असोज ३ गते बेलुकादेखि घरमा नआएको भन्दै परिवारले खोजतलास गर्दा असोज ४ गते बिहान करिब ७:१० बजे खोजतलास गर्ने क्रममा उनी ऐ–भन्ज्याङ गैरीगाउँ नजिकैको बाटो छेउमा मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्

images

Author

images

images
images

प्रतिक्रिया दिनुहोस्

images