धनकुटा । संचारकर्मी विश्वराज श्रेष्ठलाई मातृशोक परेको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सहसचिव रहेका संचारकर्मी श्रेष्ठका आमा उमादेवी श्रेष्ठको ६५ वर्षको उमेरमा गएराती निधन भएको हो । श्रेष्ठ पछिल्लो केहि महिनायता अस्वस्थ भई उपचाररत रहेकी थिइन् ।
यसैबीच नेपाल पत्रकार महासंघ धनकुटा शाखाले श्रेष्ठको निधनमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।



हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्