images
images
images

आठपहरिया जातिको वढाङमेट चाडमा दुई दिन स्थानीय बिदा

images

धनकुटा । धनकुटा नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने आठपहरिया जातिको महान् चाड वढाङमेटका अवसरमा धनकुटा नगरपालिकाले आगामी मंसिर ८ र ९ गते गरी दुई दिन स्थानीय पर्व बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाका अनुसार दुई दिन नगर क्षेत्रभित्रका नगरस्तरीय कार्यालय, शिक्षण संस्था (अत्यावश्यक सेवाबाहेक) लगायतका कार्यालयमा स्थानीय पर्व बिदा दिइने भएको प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र सापकोटाले बताए ।

images
images

नगरपालिकाले सम्बन्धित सबैलाई बिदासम्बन्धी जानकारी गराउँदै निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ।

images
images

प्रतिक्रिया दिनुहोस्