images
images
images

लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

काठमाडाैं । लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

आजसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनुका साथै आगामी साधारणसभामा भाग लिन पाउनेछन् ।

images
images

बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त लाभांश पारित गर्न यस बैंकले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्