धनकुटा । धनकुटामा कुल मतदाता संख्या १ लाख १८ हजार ४२५ जना रहेका छन् । कुल मतदाता संख्या मध्ये महिला भन्दा पुरुषको संख्या धेरै रहेको छ । जिल्ला निर्वाचन कार्यालय धनकुटाका अनुसार महिला ५८ हजार ९४२ र पुरुष ५९ हजार ४८३ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्