images
images
images

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मेयर बालेनको चुनौति -डीभी लट्रीलाई रोकेर देखाइदिनुस् र संसारलाई अघि बढ्न दिनुस्

images

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका पूर्व राष्ट्र पति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । उनले
अमेरिकाभन्दा हाम्रो देश नेपाललाई नै राम्रो भएको महसुस गराउनु भएको धन्यवाद समेत दिएका छन् ।

उनले लेखेका छन्,‘ हाम्रो देश तपाईंको भन्दा राम्रो छ भन्ने महसुस गराउनु भएकोमा धन्यवाद। हामी गरिब छौं किनभने हाम्रा मानिसहरू हाम्रो देश छोड्दैछन्।
तपाईं गरिब हुनुहुन्छ कि तपाईंका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्स तपाईं अल्छी मानिसहरूलाई यसको लागि बाँकी संसार चाहिन्छ। कृपया आफ्नो वासना, दासत्व पनि बन्द गर्नुहोस्, हामी हाम्रा रत्नहरू फिर्ता पाउनेछौं। आफ्नो देशबाट बाँकी संसारलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई बढ्न दिनुहोस्।’

images
images

images
images

प्रतिक्रिया दिनुहोस्