images
images
images

मोबाइल वालेट ‘नेपाल पेटाइम’को इजाजतपत्र खारेज

images

काठमाडाैं । मोबाइल वालेट ‘नेपाल पेटाइम’को इजाजतपत्र खारेज भएको छ ।

भुक्तानी सेवा प्रदायकको रुपमा २०७६ भदौ १९ गते राष्ट्र बैंकबाट इजाजतपत्र लिएको यो वालेटले लामो समयदेखि सेवा बन्द गरेको, वालेटको एप प्ले स्टोरमा नभेटिएको संस्थागत सुशासनमा कमजोर रहेको भन्दै यसको इजाजतपत्र राष्ट्र बैंकले खारेज गरिदिएको हो ।

images
images

राष्ट्र बैंकले शुक्रबार एक सूचना सार्वजनिक गरेर ग्राहकसँगको लेनदेन ३० दिनभित्र मिलाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा १३ (४) अनुसार नवीकरण नगरिएका व्यवहोरासहितको सूचना सार्वजनिक गरेको छ।

यस्ताे छ सूचना

 

images
images

प्रतिक्रिया दिनुहोस्