काठमाडौँ। कुमारी बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सोमबार सम्पन्न सो सभाबाट सामान्य प्रस्तावको रूपमा पेश गरिएको आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आव २०८०/८१ आषाढ मसान्तसम्मको वासलात, नाफा (नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित भएको छ । यसैगररुी सभाले आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ ।
कुमारी बैंकले विगत २३ वर्षदेखि देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईमार्फत ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्