images
images
images

कलाकर्मीहरूलाई त यो नबोल, त्यो नदेखा कडा सेन्सरसीप: कालकार दीपकराज

images

 काठमाडाैं । पछिल्लो समय चर्चामा आइरहने कलाकार दीपकराज गिरीले प्रजातन्त्र दिवसको अवसर पारेर कडा ब्याङ्ग्य गरेका छन् । उनले सामाजिक संन्जाल फेसबुकमा स्टाटस लेख्दै कलाकर्मीलाई मात्र अनेक सेन्सरसिप लाग्दै आएको  धारणा व्यक्त गरेका छन्। उनले लेखेका छन्,‘ सृजनामा लागेका कलाकर्मी बाहेक सबैलाई प्रजातन्त्र दिवसको शुभकामना १ जसले जे बोल्दा छुट हुने देशमा कलाकर्मीहरूलाई त यो नबोल, त्यो नदेखा कडा सेन्सरसीप ।’

पछिल्लो समय फिल्म ‘लाज शरणम्’लाई अदालतले प्रचारमा लगाएको रोक र ‘ताण्डबम्’लाई सेन्सरले रोकेको विषय चर्चामा छ ।यही विषयलाई लिएर दीपकले प्रजातन्त्र दिवसको शुभकामना भन्दै घुमाउरो तरिकाले ब्याङ्ग्य गरेका हुन् ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्