images
images
images

संचारकर्मी थापालाई पितृशोक

images

धनकुटा । संचारकर्मी ईश्वर थापालाई पितृशोक परेको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सहसचिव तथा नेपाल टेलिभिजन धनकुटा संवाददाता रहेका संचारकर्मी ईश्वर थापाका बुवा बलवहादुर थापाको ८० वर्षको उमेरमा गएराती निधन भएको हो । थापा लामो समयदेखि अस्वस्थ भई उपचाररत रहेका थिए ।

यसैबीच नेपाल पत्रकार महासंघ धनकुटा शाखा, नेपाल फोटो पत्रकार महासंघ धनकुटा शाखा र प्रेस सेन्टर धनकुटाले थापाको निधन भएकोमा उनिप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्