काठमाडाैँ । हुन्डाइको नयाँ क्रेटा इभी फागुनको अन्तिम साता नेपाल आइपुग्ने भएको छ । कम्पनीले बताएका अनुसार नयाँ क्रेटा इभी फागुनको अन्तिम साता आउन लागेको हो। आम इभी गाडीमध्येकै निकै आकर्षक मानिएको यस क्रेटालाई लिएर आम उपभोगी व्यक्तिहरुको प्रतिक्षाको घडी नजिकिदै गएको छ । कम्पनीले नयाँ क्रेटालाई लिएर आम उपभोक्ताले दिएको चासोलाइ उत्साहीत हुँदै निकै सकारात्मक स्वागत गरेको छ ।
होन्डाईको क्रेटा इभीमा विशेषगरी क्रेटा इभीका प्रति किलोवाट ८ घण्टा प्रति यात्रा लागत, र दिगो र ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्ने जनाइएको छ । विभिन्न आवश्यकताका लागि दुई ब्याष्ट्री विकल्प रहेको हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ४२ किलो वाट ब्याट्रस् ब्यापक र एआरआई प्रमाणित रेन्ज ३९० किमी रहेको छ ।
त्यस्तै नेपालको लागि वास्तविक रेन्जस् करिब ३००–३३० किमी, भूभाग र ड्राइभिङ अवस्थालाई ध्यानमा राख्दै कम्पनीले ५२ किलोवाट ब्याष्ट्री प्याक लङ रेन्जु संस्करण प्रमाणित रेन्जिस् ४७३ किलोमिटर रहेको छ । नेपालको लागि वास्तविक रेन्जस् करिब ३९०–४२० किमी रहेको जनाएको छ ।
गाडीमा २०० मिमी ग्राउन्ड क्लिरेन्सस् उबड खाबड र विविध बाटाहरूका लागि उपयुक्त हुने अनुमान गरिएको छ । उच्च टर्क वितरणले शहरी सडक, पहाडी र अफ रोड अवस्थाहरूमा सहज प्रदर्शन गर्ने छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्