धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न समय र स्थानबाट बरामद गरेको प्रतिबन्धित लागूऔषध गाँजा गरेको छ। धनकुटा नगरपालिका–९ स्थित मुलघाटको तमोर नदी किनारमा जम्मा १०६८ केजी गाँजा प्रहरीले नष्ट गरेकाे हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटा र मातहत प्रहरी इकाईहरूले विभिन्न समयमा र स्थानबाट बरामद गरी कार्यालयमा सुरक्षित रूपमा राखिएको प्रतिबन्धित लागूऔषध गाँजा नष्ट गरेको प्रहरीले जनाएको छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्