images
images
images

तोलामा १ हजार रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ आज कारोबार?

images

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको एक लाख ७० हजार रुपैयाँ कायम भएको छ ।

बिहीबार प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

images
images

त्यसैगरी, चाँदीको मूल्य पाँच रुपैयाँले घटेर आज प्रतितोला एक हजार नौ सय ९० रुपैयाँमा किनबेच भैरहेको महासंघले जनाएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्