images
images
images

सुन तोलाको १ लाख ७० हजार नाघ्यो

images

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ ।

आज सुन प्रतितोला ४०० रुपैयाँले बढेको छ । बिहीबार २३ सय रुपैयाँले बढेको सुन आज पनि ४०० रुपैयाँले उकालो लागेर प्रतितोला एक लाख ७० हजार २०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

images
images

बिहीबार सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको थियो। चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

images
images

प्रतिक्रिया दिनुहोस्