images
images
images

३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा आहाले मिलिजुली समूहलाई १० हजारसहित सम्मान

images

धनकुटा । ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा साँगुरीगढी गाउँपालिकामा अन्तरक्रिया तथा उत्कृष्ट समूह सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा साँगुरीगढी–९ स्थित आहाले मिलिजुली समूहलाई उत्कृष्ट समूहका रूपमा रु. १० हजार नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई रहेर कार्यक्रममा अपाङ्गता क्षेत्रमा सक्रिय समूह तथा व्यक्तिहरूको योगदानबारे आभार प्रकट गरेका थिए ।  अन्तरक्रियामा सहभागिहरूले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, पहुँच, सामाजिक सहभागिता र विकास योजनामा समावेशीकरणका विषयमा विचार–विमर्श गरेका थिए ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्